• होमपेज
  • बीमा
  • जनरल ईन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम

जनरल ईन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम

  • आइतवार, असार ८, २०७६
जनरल ईन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि नेपाल) नेपालले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असार ६ गतेबाट १८ औं निर्जीवन बीमाकम्पनीको रुपमा व्यवसायिक कारोवार शुभारम्भ गरि १ बर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार