• होमपेज
  • बैंकिङ्ग
  • कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

  • बुधबार, असार ४, २०७६
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभापछि बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गरेको हो ।

विशेष साधारणसभाले संस्थापक समूहको तर्फबाट अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण समूहको तर्फवाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरीलाई संचालकमा निर्विरोध चयन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने