• होमपेज
  • बैंकिङ्ग
  • प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

  • सोमवार, जेष्ठ २७, २०७६
प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ सर्वसम्वतले चयन भएका छन् । जेष्ठ २६ गते सम्पन्न ११औ बार्षिक साधारण सभाले सस्थापक समुहबाट   राजेन्द्र दास श्रेष्ठ,  नरेन्द्र बज्राचार्य र  उदय मोहन श्रेष्ठ तथा  सर्वसाधारण शेयर धनीकोका तर्फबाट  प्रचण्डमान श्रेष्ठ र  मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

जेष्ठ २७ गते  बसेको बैकको संचालक समितिको बैठकबाट  राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेको बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार