• होमपेज
  • बजार
  • नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुन चण्डिप्रसाद

नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुन चण्डिप्रसाद

  • सोमवार, फाल्गुन ६, २०७५
नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुन चण्डिप्रसाद

नेपालतयारी पोशाक संघको हालै सम्पन्न २७ औं बार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसिय नयाँ काय समिती चयन गरेको छ । जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सहसचिव पशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल रहनु भएको छ ।

सदस्यहरुमा क्रमशः सोमनाथ बस्याल, भिमकुमार गीरी, बसन्तराज अधिकारी र कृष्ण प्रसाद पाण्डे र राहुलमान शाक्य रहनु भएको संघले जनाएको छ । सो साधारण सभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बिशिष्ट सदस्य चण्डिराज ढकाल, सिएन आईका सदस्य हरिभक्त शर्मा लगायतले नपाली गार्मेन्ट उद्योगको बर्तमान अवस्था, यसका सम्भावना र चुनैतिका बिषयमा आफ्नो धारणा राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा