• होमपेज
  • समाचार
  • नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

  • शुक्रबार, पुस २०, २०७५
नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले आइएमई लिमिटेडका सुमन पोखरेल –अध्यक्ष, हुलास रेमिटेन्स प्रा.लि.का दिवाकर थापा–निर्वतमान अध्यक्ष, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि का चन्द्र टण्डन–उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लि.का रितेश मित्तल–महासचिव, सुर्य रेमिट प्रा.लि.का संजय सिग्देल–कोषाध्यक्ष, आइपे रेमिट प्रा.लि.का इन्द्र शर्मा–सचिव, र हिमालयन बैंक लिमिटेडका युमा श्रेष्ठ, युनाइटेड रेमिट प्रा.लि.का प्रविन अधिकारी, इजीलिकं प्रा.लि.का दीपेन्द्र खनाल लगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने