• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

  • बुधबार, पुस १८, २०७५
मुक्तिनाथ विकास बैंकको सप्ताहव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयको १५० बिद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान हस्तान्तरण गरेको छ ।

भने बैंकको बद्रिबास शाखाले बद्रिबास नगरपालीकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालीकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ ।

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ता भरी नै सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्तदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा विज्ञप्ती मार्फत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा