• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्स सिटिजन्स बैंकबीच सम्झौता

अजोड इन्स्योरेन्स सिटिजन्स बैंकबीच सम्झौता

  • मङ्लबार, पुस १७, २०७५
अजोड इन्स्योरेन्स सिटिजन्स बैंकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

मंगलवार भएको सम्झौताको सम्झौता पत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कायर्कारी अधिकृतसुरेन्द्र थापाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार