• होमपेज
  • मनोरञ्जन
  • सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक

सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक

  • मङ्लबार, पुस १७, २०७५
सरोज गौतमको “तिम्रै तस्बिर” सार्बजनिक

गायक सरोज गौतमको आधुनिक गित “तिम्रै तस्बिर” सार्बजनिक भएको छ l करिब आधा दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक सरोजले प्रत्येक अंग्रेजी नया बर्षमा नया गितको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजनिक गर्ने गरेका छन् l

बिपिन आचार्यको शब्द तथा संगीत रहेको यस गीतमा गायक सरोज गौतमको सुमधुर आवाज रहेको छ l छायाँकार मुकेश हुमागाईंले छायांकन गरेको यस म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन l

गायक तथा मोडल सरोज गौतम र स्मिर्ती श्रेष्ठको अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्माता कुमार कटवालले निर्माण गरेका हुन l

भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा