• होमपेज
  • बीमा
  • सन नेपाल लाइफको नयाँ बीमा योजना

सन नेपाल लाइफको नयाँ बीमा योजना

  • बिहिबार, पुस १२, २०७५
सन नेपाल लाइफको नयाँ बीमा योजना

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आम सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

यो योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैया भन्दा कम लागतमा खरिद गर्न सकिने जनाएको छ । यद्दपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्छ ।

यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम बिरुद्ध ५ लाख गरी १० लाख बराबर सुरक्षण हुने कम्पनीको दावी छ । १६ बर्ष देखी ६५ बर्ष उमेरका जो कोहीले पनि यो बीमा गर्न सक्ने छन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)