• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथविकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

मुक्तिनाथविकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

  • मङ्लबार, मंसिर १८, २०७५
मुक्तिनाथविकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

मुक्तिनाथ विकास बैंक लि. र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलर बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गर्नुभएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)