• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ इन्सुरेन्सको शाखा नुवाकोटमा

रिलायन्स लाइफ इन्सुरेन्सको शाखा नुवाकोटमा

  • मङ्लबार, मंसिर ११, २०७५
रिलायन्स लाइफ इन्सुरेन्सको शाखा नुवाकोटमा

रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताउनुभयो । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्सुरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार