• होमपेज
  • मनोरञ्जन
  • “राम कसम” को म्युजिक भिडियो सार्बजनिक

“राम कसम” को म्युजिक भिडियो सार्बजनिक

  • सोमवार, मंसिर १०, २०७५
“राम कसम” को म्युजिक भिडियो सार्बजनिक

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्द/रचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ऐन.के भट्टराई अनि ऋचा थापाको अभिनय रहेको छ । भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार