• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजन

  • आइतवार, मंसिर ९, २०७५
आइएमई जनरल इन्स्योरेन्सको मूल्य समायोजन

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ८० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४२३ दशमलव ३३ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ४८६ दशमलव ६ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार