• होमपेज
  • बीमा
  • सानिमा शुभ लक्ष्मीजीवन बीमा योजना

सानिमा शुभ लक्ष्मीजीवन बीमा योजना

  • सोमवार, कार्तिक १२, २०७५
सानिमा शुभ लक्ष्मीजीवन बीमा योजना

समाजका विभिन्न तह र तप्काका मानिसहलाई समय सापेक्षिक रुपमानयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिवद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको सानिमा शुभलक्ष्मी जीवन बीमा योजना प्रस्तुत गरेको छ ।

यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको छ ।

सरल बीमा शुल्कमा रु.१० लाख सम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने निश्चित छ ।

Facebook Comments

सम्बन्धित समाचार