एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरकालागि हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितो पत्र बोर्डलेकम्पनीले साबिक एक शेयरधनीलाई १ः१.०५ प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने बताएको छ।
बोर्डले १४ करोड तीन लाख ३२ हजार रुपैयाँ बराबरको १४ लाख तीन हजार तीन सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३६ लाख रुपैयाँ छ।