• होमपेज
  • समाचार
  • एन आई सी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्स सम्झौता

एन आई सी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्स सम्झौता

  • सोमवार, अशोज २२, २०७५
एन आई सी एशिया क्यापिटल र सुर्या लाइफ इन्स्योरेन्स सम्झौता

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार