• होमपेज
  • मनोरञ्जन
  • सोनीयाको ‘मैले मात्र’ सार्वजनिक

सोनीयाको ‘मैले मात्र’ सार्वजनिक

  • मङ्लबार, अशोज १६, २०७५
सोनीयाको ‘मैले मात्र’ सार्वजनिक

गायिका सोनीया पाण्डेको ‘मैले मात्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा नायक बिनोद न्यौपाने र बिनिता ओली देखिएका छन् ।

प्रेम वियोगका शब्दहरु समावेश रहेको गीतबाट सोनीयाले गायिकाको परिचय पाएकी छिन् । गीतमा योगेन्द्रमणी दाहालका शब्द र सुनिल मास्केको संगीत रहेको छ ।

गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोमा सरोज दाहाल र ऋतु विष्ट सहयोगी कलाकारको रुपमा देखिएका छन् । हेर्नुहोस् भिडियो ।

Facebook Comments

सम्बन्धित समाचार