मुक्तिनाथले एक जना क्षेत्रीय प्रबन्धक विराटनगरका लागि, केही संख्यामा शाखा प्रबन्धक, केही संख्यामा रिलेसनसिप अफिसर, एक जना इन्फर्मेसन सेक्युरिटी अफिसर, केही संख्यामा रिस्क अफिसर, एक जना ट्रेड फाइनान्स अफिसर, केही संख्यामा अपरेसन इन्चार्ज, केही संख्यामा अडिट मेनेजर, केही संख्यामा मेनेजमेन्ट ट्रेनी र एक जना सेक्युरिटी अफिसर मागेको छ ।
बैंकमा आवेदन दिने म्याद ३ अक्टोबर सम्म रहेको छ भने आवेदन अनलाइनमार्फत दिनुपर्नेछ ।
अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://docs.google.com/forms/d/e/1FAIpQLSdWqTjObLD31y9EEF297K0xm-YVKjLz20SmMKJDta7HtVINuw/viewform