• होमपेज
  • देश
  • प्रबल जनसेवा श्रीबाट सम्पादक चुडाल सम्मानित

प्रबल जनसेवा श्रीबाट सम्पादक चुडाल सम्मानित

  • शुक्रबार, अशोज ५, २०७५
प्रबल जनसेवा श्रीबाट सम्पादक चुडाल सम्मानित

संविधान दिवसको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिद्वारा विभिन्न व्यक्तिहरुलाई विभिन्न प्रकारका विभुषणहरु प्रदान गर्नुभएको छ ।

लामो समयदेखि पत्रकारिता क्षेत्रका सक्रिय भएका अभियान साप्ताहिकका सम्पादक/प्रकाशक श्री देवेन्द्र कुमार चुडाल र प्रभु बैंक लिमिटेडका सीइओ अशोक शेरचन प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभूषित हुनुभएको छ ।

सम्पादक चुडाल सँगै पत्रकारहरु शिव गाउँले, तिर्थ कोइराला, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ, रघु मैनाली, दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डे दिलीप थापा (मगर) लगायत १८ जना पत्रकारहरु विभिन्न पदकहरुबाट सम्मानित हुनुभएको छ ।

त्यस्तै गरी बैंकहरहरुमा प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन, राष्ट्रिय वाािणज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ पनि राष्ट्रिय विभूषणबाट विभूषित भएका छन् । प्रत्येक वर्ष संविधान दिवसको अवसरमा नेपाल सरकारले विभिन्न क्षेत्रमा क्रियाशिल रहेका विभिन्न व्यक्तिहरुलाई सम्मानित गर्ने गरेको छ ।

संविधान दिवसको उपलक्ष्यमा पदक पाउने व्यक्तिहरुको नामावली सार्वजनिक गरेपनि सम्मानित हुने व्यक्तिहरुले आउँदो २०७६ साल बैशाख १ गते राष्ट्रपति भवनमा राष्ट्रपतिको हातबाट विभुषण पाउने भएका छन् । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)