• होमपेज
  • बीमा
  • एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

  • बुधबार, भदौ २७, २०७५
एनसीसी बैंक र प्रुडेन्सियल इन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बि. के. महर्जनले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार