• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसिया बैंकको तीन नयाँ शाखा थपिए

एनआईसी एसिया बैंकको तीन नयाँ शाखा थपिए

  • बुधबार, साउन ३०, २०७५
एनआईसी एसिया बैंकको तीन नयाँ शाखा थपिए

एनआईसी एसिया बैंकको तीन नयाँ शाखा खुलेका छन् । बैंकले धादिङको खानीखोला, धार्के र महादेवबेशीशाखामा नयाँ शाखा खोलेको हो ।

बैंकका यसअघि २३७ शाखा, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १७ वटा शाखारहित बैंकिङ इकाई रहेको छ । बैंकको वासलातको आकार १८१ अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १५३ अर्ब तथा कुल कर्जा करिब १२४ अर्ब रुपैयाँ रहेको छ । बैंकका ग्राहक संख्या करिब १२ लाख १९हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार