• होमपेज
  • फिचर
  • सम्पादक आचार्य चीन प्रस्थान

सम्पादक आचार्य चीन प्रस्थान

  • बुधबार, साउन ३०, २०७५
सम्पादक आचार्य चीन प्रस्थान

यस अनलाइन पोर्टल ‘डब्लु नेपाल डटकम’ तथा ‘राजतिलक साप्ताहिक’ का सम्पादक भूपेन्द्र आचार्य बुधबार सात दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विस्टको नेतृत्वमा छ सदस्यीय टोली चीन प्रस्थान गरेको हो । उक्त टोली चीनको संघाई हुँदै बेजिङ पुग्ने कार्यक्रम रहेको छ ।

एक सातासम्म चल्ने उक्त कार्यक्रममा चीनको विभिन्न संघ संस्थासँग अन्र्तक्रिया र छलफलका साथै चीनको ऐतिहासिक स्थलहरू भ्रमण गर्ने कार्यक्रम रहेको महासचिव रमेश विष्टले बताए ।

भ्रमण टोलीमा महासचिव रमेश विष्ट, लेखा समिति सदस्य भूपेन्द्र आचार्य, सदस्य दामोदर प्रसाद दवाडी, हरि प्रसाद लम्साल, ओम बन्धु कार्की र राम कृष्ण ज्ञवाली रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार