• होमपेज
  • बैंकिङ्ग
  • नयाँ नेपालको सीईओमा घिमिरे नियुक्त

नयाँ नेपालको सीईओमा घिमिरे नियुक्त

  • सोमवार, साउन २१, २०७५
नयाँ नेपालको सीईओमा घिमिरे नियुक्त

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरोज घिमिरे नियुक्त भएका छन् । संस्थाको गत बिहीबार बसेको बोर्ड बैठकले घिमिरेलाई आइतबारदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

घिमिरे यसअघि नयाँ नेपालकै कार्यकारी सञ्चालक थिए । कार्यकारी सञ्चालकको पदबाट घिमिरेले दिएको राजिनामा स्वीकृति गर्दै सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार