• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसिया बैंकको नयाँ शाखा गजुरी र गल्छीमा

एनआईसी एसिया बैंकको नयाँ शाखा गजुरी र गल्छीमा

  • सोमवार, साउन २१, २०७५
एनआईसी एसिया बैंकको नयाँ शाखा गजुरी र गल्छीमा

एनआईसी एसिया बैंकको दुई नयाँ शाखा धादिङको गजुरी र गल्छीमा खुलेको छ ।बैंकले मुलुकभर २३४ शाखा, २२४ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १६ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १७४ अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब १४९अर्ब तथा कर्जा १२० अर्ब रहेको छ । बैंकमा ग्राहक संख्या करिब ११ लाख७५ हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार