एनएमबि बैंक लिमिटडको १५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ३ सय १७ दशमलव ३९ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ३ सय ९१ दशमलव ७ रुपैयाँ रहेको छ ।