• होमपेज
  • फिचर
  • वित्तीय विवरण प्रकाशनमा किन भयो ढिलाइ

वित्तीय विवरण प्रकाशनमा किन भयो ढिलाइ

  • बुधबार, साउन १६, २०७५
वित्तीय विवरण प्रकाशनमा किन भयो ढिलाइ

आर्थिक वर्ष २०७४÷०७५ को समाप्त भएको दुई साता हुँदासम्म वाणिज्य बैंक ता वित्तिय संस्थाहरुले आफ्नो संस्थाको विवरण प्रकाशित नगरेपछि नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएको छ ।

राष्ट्र बैंकले वित्तिय विवरण सार्वजनिक नभएको बैंक तथा वित्तिय संस्थाहरुलाई एक विज्ञप्ती जारी गर्दै १५ दिनभित्रमा आफ्नो कम्पनीको विवरण सार्वजनिक गरिसक्न निर्देशन जारी गरेको छ ।

त्रैमास महिना सकिएको १५ दिनभित्रमा कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागलाई बुझाउनुपर्ने प्रावधान भएको पनि सो कार्य समयमै नभएको र त्रैमास महिना सकिएको दुई सातासम्ममा २ वटा वाणिज्य बैंक र केही साना वित्तीय संस्थाहरुको मात्रै मात्र गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेकाले ले राष्ट्र बैंकले यस्तो पत्र जारी गरेको हो ।

बैंकको प्रतिक्रिया
गत वर्षकोको भन्दा फरक ढाँचामा वित्तीय विवरण बनाउनु पर्ने भएकोले यस वर्ष अलि ढिलाई भएको बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले यसले वर्ष अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने निर्देशन दिएको छ । त्यही कारण वित्तीय विवरण प्रकाशनमा ढिलाई भएको सेञ्चुरी बैंकका सीइओले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा