• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकको एकै दिन दुई नयाँ शाखा

जनता बैंकको एकै दिन दुई नयाँ शाखा

  • सोमवार, साउन १४, २०७५
जनता बैंकको एकै दिन दुई नयाँ शाखा

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दूई नयाँ शाखाबाट कारोवार सुभारम्भ गरेको छ । बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखा गरि दूई नयाँ शाखा खोलेको छ ।

यी थप शाखा समेत गरी जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ भने, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार