• होमपेज
  • अटो
  • हुण्डाईको हुण्डाई परिवार योजना

हुण्डाईको हुण्डाई परिवार योजना

  • मङ्लबार, साउन ८, २०७५
हुण्डाईको हुण्डाई परिवार योजना

हुण्डाई गाडिले हुन्डाई परिवार योजना ल्याएको छ । यसले ग्राहकहरुको जीवनमा थप खुशी पूयाउनको लागि र ग्राहकहरुको जीवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेर यो योजना ल्याएको उल्लेख छ । यस योजनामा हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरूबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

नेपालको लागि हुण्डाई गाडिको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ९ फ्रेबुअरी २००९ देखि हुण्डाई गाडिको आयात र बिक्रि तथा बिक्रि पछिको सम्पूर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ । हुण्डाईको उत्कृष्ट सेवाको निरन्तर यात्रामा, देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । हुण्डाईका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यत्ता पुरा गर्न तयार रहेका छन् ।

हुण्डाईको निरन्तर यात्रामा साथ दिदै आइराख्नु भएका ग्राहकहरुको जिवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेको छ । यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरूबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् ।

हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् । यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जिवनमा संलग्न हुन पाउदा अत्यन्तै खुशी छन् , जसले गर्दा हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुशी पू¥याउनको लागि तत्पर तयार रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार