• होमपेज
  • बीमा
  • एनसीसी बैंक र गुराँश लाईफबीच बैंंकएस्योरेन्स सम्झौता

एनसीसी बैंक र गुराँश लाईफबीच बैंंकएस्योरेन्स सम्झौता

  • सोमवार, साउन ७, २०७५
एनसीसी बैंक र गुराँश लाईफबीच बैंंकएस्योरेन्स सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि.बीच बैंकास्योरेन्स सम्झौंता भएको छ । उक्त सम्झौता मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सोमबार एक समारोहकाबीच भएको हो ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गर्न सकिने जनाइएको छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार