ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको कल्याणपुर नगरपालिका – १२, बेल्हामा आफ्नो ९० औं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३२ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउन्टर र ९० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि तथा सम्र्पक कार्यालयमार्फत ९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।