• होमपेज
  • समाचार
  • मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

  • मङ्लबार, जेष्ठ १५, २०७५
मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने

सरकारले विज्ञान तथा प्रविधि विषयमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आव २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्यसमेत अघि बढाइने उल्लेख गर्नुभयो ।

त्यस्तै पारमाणविक प्रविधि र आयनीकृत विकीरणको सुरक्षित प्रयोग तथा त्यस्ता विकीरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न पारमाणविक पदार्थसम्बन्धी कानून तर्जुमा गरिनेछ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा रु एक खर्ब ३४ अर्व ५० करोड ८७ लाख रकमसमेत विनियोजन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)