• होमपेज
  • बीमा
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा रकम हस्तान्तरण

आइएमई लाइफ इन्स्योरेन्सद्वारा रकम हस्तान्तरण

  • सोमवार, जेष्ठ ७, २०७५
आइएमई लाइफ इन्स्योरेन्सद्वारा रकम हस्तान्तरण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं. ८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएको र मृतक बीमित शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगा कुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई क्रमशं रु १३,००,००० र रु १४,००,००० रकम एक समारोह विच हस्तानतरण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार