• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको थत एक्सटेन्सन काउन्टर सुर्खेतमा

ज्योति विकास बैंकको थत एक्सटेन्सन काउन्टर सुर्खेतमा

  • शुक्रबार, जेष्ठ ४, २०७५
ज्योति विकास बैंकको  थत एक्सटेन्सन काउन्टर सुर्खेतमा

प्रमुख अथिति विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच ज्योति विकास बैंक लि. को सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर उद्घाटन गरेका छन् ।

यस बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि ९ च्भष्बिदभि ऋयचउयचबतभ क्ष्mबनभ० बजारमा स्थापित गर्न सफलभएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै ऋ(ब्क्द्यब् तथा ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार