• होमपेज
  • बीमा
  • एभरेष्ट बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स संझौता

एभरेष्ट बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स संझौता

  • मङ्लबार, बैशाख ११, २०७५
एभरेष्ट बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स संझौता

एभरेष्ट बैंकले एलआईसी नेपालसँगबैकास्योरेन्स संझौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले संझौतामा हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख श्रीमती विद्या श्रेष्ठ र बैंकका उप–महाप्रबन्धक राजीव जैनको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित समाचार