• होमपेज
  • अर्थ/वाणिज्य
  • बिओकेको कार्डमा ‘क्यास ब्याक’ अफर

बिओकेको कार्डमा ‘क्यास ब्याक’ अफर

  • शुक्रबार, चैत्र २३, २०७४
बिओकेको कार्डमा ‘क्यास ब्याक’  अफर

बैंक अफ काठमाण्डू (बिओके) ले ‘क्यास ब्याक’ दिने नयाँ स्किम ल्याएको छ। बैंकले डेबिट र क्रेडिट कार्डको प्रयोगमा १० प्रतिशत क्यास ब्याक दिने अफर ल्याएको हो।
बैंकले विज्ञप्ति जारि गर्दै भली शनिबारबाट स्किम लागू हुने जनाएको छ। स्कमि सीमित अवधिका लागि मात्र हुने छ। योजनाअन्तर्गत कार्ड धनीले दैनिक १००० रुपैयाँसम्म र योजना अवधि भर ५००० रुपैयाँ सम्म क्यास ब्याक पाउने छन्।
Facebook Comments

सम्बन्धित समाचार