• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी बैंकको क्यालेण्डर विमोचन

सेञ्चुरी बैंकको क्यालेण्डर विमोचन

  • शुक्रबार, चैत्र २३, २०७४
सेञ्चुरी बैंकको क्यालेण्डर विमोचन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २०७५ सालको क्यालेण्डर चैत्र २३ गते बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले संयुक्त रुपमा विमोचन गरेका छन् ।

क्यालेन्डरमा नेपाल सरकारबाट स्वीकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार