• होमपेज
  • अर्थ/वाणिज्य
  • सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम सम्पन्न

  • बिहिबार, चैत्र २२, २०७४
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले केएफए  सँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सफलतापुर्बक सम्पन्न गरेको छ । उक्त तालिममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली एवम् केएफएका तर्फबाट रेष्टा झा र जस्मीन हाटा उपस्थित थिए ।

उक्त तालिमबाट बंैकका बिभिन्न तहका ४० जना भन्दा बढी कर्मचारी लाभान्वित भएका थिए । बैँकले बिभिन्न बीमा कम्पनीसँग सहकार्य गरी आफ्ना ग्राहक बर्गलाई जीवन र निर्जिवन बीमाका बिबिध सेबाहरु प्रदान गर्ने कुरा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले देशका बिभिन्न स्थानमा शाखा बिस्तार गर्न लागेको हुँदा बीमा सम्बन्धीको सेबा पनि जनतामा बिस्तार हुने बिश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार