• होमपेज
  • मनोरञ्जन
  • पुर्णकला र लोकवहादुरको माया “ढाटेको होइन ” 

पुर्णकला र लोकवहादुरको माया “ढाटेको होइन ” 

  • शनिबार, फाल्गुन १२, २०७४
पुर्णकला र लोकवहादुरको माया “ढाटेको होइन ” 

नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा लोक बहादुर कार्किको लोकदोहोरी “ढाटेको होइन ”को भिडियो बजारमा आएको छ  ।
गायक लोक बहादुर कार्की  र गायिका पुर्णकला विसीको सुमधुर आवाजमा “ढाटेको होइन ” बजारमा आएको हो ।
“ढाटेको होइन ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ ।
लोकबहादुर कार्किको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ ।
चर्चित मोडल करिष्मा ढकाल र काजिश श्रेष्ठकको निकै  उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ । किरण चौसियारको छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।
Facebook Comments

सम्बन्धित समाचार