• होमपेज
  • अर्थ/वाणिज्य
  • प्राइमको सि–आस्वा सञ्चालन

प्राइमको सि–आस्वा सञ्चालन

  • शुक्रबार, फाल्गुन ११, २०७४
प्राइमको सि–आस्वा सञ्चालन

 

अब कुनै पनि सार्वजनिक निष्काशनमा लगानी गर्दा अनिवार्य रुपमा सि–आस्वा मार्फत लगानी गर्नु पर्ने व्यवस्था भएको हुंदा यस प्राइम कमर्सियल बैंकले आस्वा प्रणाली मार्फत लगानीकर्ताहरुबाट सार्वजनिक निष्काशनहरुको दरखास्त संकलनकोे लागि अझ मितव्ययी,लगानीकर्ता मैत्री एवं सहज बनाउनकोलागि आफ्ना ग्रहाकहरुको लागि सि–आस्वा मार्फत दरखास्त संकलन गर्ने सम्वन्धी सेवा सुचारु गरिएको छ ।

सि–आस्वा सेवा प्राप्त गर्नको लागि यस बैंकको कुनै पनि शाखाकार्यालयमा गई सि–आस्वा रजिष्ट्रेशन फारम भरी सि–आस्वा रजिष्ट्रेशन नं. प्राप्त गर्न सकिनेछ । सि–आस्वा सुविधा लिईसकेपछि स्वयम् आफैले घरमै बसी सार्वजनिक निष्काशनहरुको दरखास्त दिन सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार