• होमपेज
  • मनोरञ्जन
  • यमुना र भिमको नेपाली लोकदोहोरी सौगात

यमुना र भिमको नेपाली लोकदोहोरी सौगात

  • शनिबार, पुस २२, २०७४
यमुना र भिमको नेपाली लोकदोहोरी सौगात

रोशन पोखरेल, विराटनगर | नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका लोकदोहोरी कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका यामुना कुमाल र भिम विश्वकर्माको आवाजमा “ गरिवको माया ” बजारमा भखरै मात्र आएको छ ।
माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ । भुपडिमा बसेका प्रेमीलाई जस्तोसुकै समयमा पनि साथ दिने बाचा भिडियोमा गरिएको छ । गरिव भएकै कारण माया प्रेममा आएका अवरोधहरुलाई निकै मार्मिक रुपमा व्यक्त गर्ने कोसिस गरेका छन । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन ।
तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधले गर्दा माया को कसिलो डोरीमा खटपट आउने गर्छ त्यही भावहरुलाई भावनाका यादहरुलाई विन्दास खड्गी र यमुना कुमालले शब्द मार्फत कोरेका छन । देवराज वि क को संगित संयोजन रहेको छ भने बविता श्रेष्ठको निर्देशन , सुरेश श्रेष्ठको छायाँकन “ गरिवको माया ” छ । गरिवको मायामा विमल अधिकारी र रुपा कडेलको अभिनय रहेको छ ।
“ गरिवको माया ” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा