• होमपेज
  • मनोरञ्जन
  • सुरेन गौतमलाई मन सम्हाल्नै गाह्रो भएपछि

सुरेन गौतमलाई मन सम्हाल्नै गाह्रो भएपछि

  • शनिबार, पुस २२, २०७४
सुरेन गौतमलाई मन सम्हाल्नै गाह्रो भएपछि

पिएनपिखबर: गायक सुरेन गौतमको आवाजमा रहेको नयाँ पप गीत “लौन के भो यो मन” गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको नेपाली पप जनराको गीतमा सुरेन गौतमको शब्द र बिक्रम थापाको संगीत रहेको छ ।

बिषन मानन्धरले एरेन्ज गरेको गीतमा सुरेन र प्रतिक्षाको अभिनय रहेको छ । भिडियोलाई शिशिआर पोखरेलले खिचेका छन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोमा रुद्र राज खड्का र प्रदिप खड्काको निर्देशन रहेको छ ।

हेर्नुस भिडियो:

Facebook Comments

सम्बन्धित समाचार