• होमपेज
  • मनोरञ्जन
  • हेर्नुहोस् यस्तो आयो ‘रागिनी एमएमएस रिटर्न्स’ को ट्रेलर (भिडियो)

हेर्नुहोस् यस्तो आयो ‘रागिनी एमएमएस रिटर्न्स’ को ट्रेलर (भिडियो)

  • बिहिबार, भदौ २९, २०७४
हेर्नुहोस् यस्तो आयो ‘रागिनी एमएमएस रिटर्न्स’ को ट्रेलर (भिडियो)

काठमाडौँ,भदौ २९ –

बलिउड फिल्म ‘रागिनी एमएमएस रिटर्न्स’को ट्रेलर रिलिज भएको छ । सन् २०११ मा आएको फिल्म ुरागिनी एमएमएसु हरर र सन् २०१४ मा आएको ‘रागिनी एमएमएस २’ सनी लियोनीको ग्ल्यामरका कारण खुब चर्चामा थियो । तर, ‘रागिनी एमएमएस रिटर्न्स’ भने नायिका करिश्मा शर्माको हटनेशका कारण चर्चामा छ ।

करिश्माको बिकिनी फोटोहरु यसअघि नै सोसल मिडियामा भाइरल भैसकेको छ । ट्रेलरको कुरा गर्ने हो भने कुनै नयाँपन देखिएको छैन । फिल्मको कथा एक कलेजमा आधारित छ, जसमा एकपछि अर्को हत्या भैरहेको छ । ट्रेलरमा हररभन्दा सेक्स सिन बढी छ । करिश्मा शर्माले योभन्दा पहिला सिरियल ‘पवित्र रिश्ता’, ‘ये हैं मोहब्बते’ र फिल्म ‘प्यार का पंचनामा २’मा काम गरेकी थिइन् ।

यो वेब सिरिजमा करिश्मा शर्मा रागिनी र रिया सेन सिमरनको भूमिकामा छन् । सेप्टेम्बर २१ मा प्रदर्शन हुने ‘रागिनी एमएमएस रिटर्न्स’ लाई सुयेश वधव्करले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार