• होमपेज
  • मनोरञ्जन
  • बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’को प्रिमियरमा तारिफ

बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’को प्रिमियरमा तारिफ

  • बुधबार, भदौ २८, २०७४
बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’को प्रिमियरमा तारिफ

काठमाडौ,भदौ २८ –

बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माण रहेको चलचित्र ‘पाहुना’ले पहिलो शोमा तारिफ बटुलेको छ । प्रियंका होम प्रोडक्सन पर्पल पबेल फिक्चर्समा बनेको चलचित्रले टोरेन्ट अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा तारिफ पाएको हो । नेपाली भाषामा बनको सिक्किमी चलचित्रले बाल बाल अधिकार, शरणार्थीको अवस्था, धार्मिक मान्यताले गर्ने असर र अभिभावकले गर्ने निर्णयको बाल मनोविज्ञानमा गर्ने असर बारे बोल्न प्रियंकाले बताइन् । चलचित्रलाई पाखी टाएरवालीले निर्देशन गरेका हुन् भने चलचित्रमा इशिका गुरूङ, अनमोल लिम्बु, मञ्जु केसी, सुजोय राई, विनोद प्रधान, रूपा तामाङ, महेन्द्र क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार