• होमपेज
  • मनोरञ्जन
  • हेर्नुस् यस्तो आयो रुद्रप्रियाको ट्रेलर (भिडियो)

हेर्नुस् यस्तो आयो रुद्रप्रियाको ट्रेलर (भिडियो)

  • मङ्लबार, भदौ २७, २०७४
हेर्नुस् यस्तो आयो रुद्रप्रियाको ट्रेलर (भिडियो)

काठमाडौँ,भदौ २७ –

कात्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ । यस बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको रुद्रप्रियाको ट्रेलरमा सोमबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । रेखा थापा ब्यानरद्धारा निर्मित चलचित्रको ट्रेलरमा एक्सन, रोमान्स, रोदन मिश्रित रहेको छ ।

सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रियामा रेखा थापा र आर्यन सिग्देलसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई रेखाकी आमा सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार