• होमपेज
  • देश
  • एनआरएनए कतारको खुल्ला सदस्यमा चितवनका अधिकारी विजयी

एनआरएनए कतारको खुल्ला सदस्यमा चितवनका अधिकारी विजयी

  • शनिबार, भदौ १७, २०७४
एनआरएनए कतारको खुल्ला सदस्यमा चितवनका अधिकारी विजयी

चितवन,भदौं १७-

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खुल्ला सदस्य पदमा अत्याधिक मतका साथ संचारकर्मी विजयराज अधिकारी विजयी भएका छन् । उनले ७ सय ३३ मत ल्याएर विजयी भएका हुन् । खुल्ला केन्द्रिय सदस्यमा १४ जनाको उम्मेद्वारी परेको थियो । नेपालमा एकदशक पत्रकारिता क्षेत्रमा समय बिताएका अधिकारी चितवन स्थित कालिका एफएमका चर्चित कार्यक्रम प्रस्तोता थिए । विगत ४ वर्षदेखि वैदेशिक रोजगारीका लागि अधिकारी कतार पुगेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार