• होमपेज
  • अर्थ/वाणिज्य
  • स्टान्डर्ड चार्टर्ड बैंककाे सञ्चालकबाट

स्टान्डर्ड चार्टर्ड बैंककाे सञ्चालकबाट

  • शुक्रबार, पुस १८, २०८२
स्टान्डर्ड चार्टर्ड बैंककाे सञ्चालकबाट

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि राजीनामा दिएका हुन् ।

पाण्डेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । पाण्डेले दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार