• होमपेज
  • रोजगारी
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

  • मङ्लबार, पुस १५, २०८२
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर असिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा असिस्टेन्टका लागि पदपूर्ति माग गरेको हो ।

स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेका योग्य व्यक्तिले कम्पनीले उक्त पदहरुमा आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेद्वारले संस्थाको आधिकारी वेबसाइट मार्फत आवश्यक कागजात संकलन गरी सम्पूर्ण प्रक्रिया पुरा गरी आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार