• होमपेज
  • बैंकिङ्ग
  • सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

  • मङ्लबार, कार्तिक २६, २०८२
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा