• होमपेज
  • रोजगारी
  • कामना सेवा विकास बैंकमा जागिरको अवसर

कामना सेवा विकास बैंकमा जागिरको अवसर

  • शुक्रबार, साउन १७, २०८२
कामना सेवा विकास बैंकमा जागिरको अवसर

कामना सेवा विकास बैंकमा ६ पदका लागि जागिर खुलेको छ । बैंकले एक सूचना निकाल्दै चार्टड एकाउन्टेन्ट, सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्ट, इन्फमेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र एसिस्टेन्ट रिलेसनसिप म्यानेजर पदका लागि दखास्त आह्वान गरेको हो । हरेक पदमा केहीको संख्यामा पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले साउन ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले निकालेको सुचनामा उल्लेख छ ।

जसअनुसार एसिस्टेन्ट लेभलमा आवेदन दिनका लागि उमेर ३० वर्षभन्दा कम भएको हुनुपर्नेछ भने अफिसर लेभलको लागि ३५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार