भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीमा पर्ने पर्यटकीयक्षेत्र चखेवा । सो स्थलबाट मध्य पहाडी लोकमार्ग विस्तार भएकाले पर्यटकको आवागमन बढेको छ ।